
आवश्यक कागजातहरू
आवश्यक कागजातहरू: व्यक्तिगत
कृपया ध्यान दिनुहोस् कि सबै पहिचान कागजातहरू मान्य हुनुपर्दछ र मूल कागजातहरू प्रस्तुत गर्नुपर्नेछ:
- निवासीहरूका लागि: कतार ID
- कतारी रास्ट्रीयताको लागि : कतार ID
- GCC निवासीको लागि: राष्ट्रीय ID र पसपोट
- गैर-निवासीहरूका लागि: राहदानी र भिसा
आवश्यक कागजातहरू: कर्पोरेट, कानूनी संस्था
गल्फ एक्सचेन्जले आफ्ना कर्पोरेट ग्राहकहरूलाई उनीहरूको विदेश कारोबार र विदेशी विनिमय बिक्री / खरीद गर्न मद्दत पुर्याउँछ। दर्ता गर्नको लागि, कृपया हाम्रो नजिकको शाखा भ्रमण गर्नुहोस् र निम्न कागजातहरू ल्याउनुहोस्:
- वाणिज्यिक दर्ता प्रतिलिपि (सीआर प्रतिलिपि)
- ट्रेडिंग लाइसेन्स
- कम्प्यूटर कार्ड
- आधिकारीक ब्याक्ति (हरु) मान्य QID प्रतिलिपि
- आधिकारीक ब्याक्ति* (यहाँ डाउनलोड गर्नुहोस्) *स्ट्याम्पको साथ कम्पनी लेटरहेडमा, प्रमाणीकृत हस्ताक्षरकर्ता द्वारा मात्र हस्ताक्षर गरिएको